Wednesday, February 12, 2014

बिजुली

एकदिन शेरेले आफ्नो घरको बिजुली मर्मत
गर्दै
थियो । अनि उसले आफ्नो बुढीलाई kk
बोलाएछ ।
शेरे – ओ बुढी…. यता सुन् त ! बुढी – के
हो ?
शेरे – एकछिन यता आइजा त… बुढी – ल
आएँ , अब
भन ?
शेरे – यी दुईवटा तार मध्ये
एउटामा समात त…
बुढी – किन ?
शेरे – एकचोटी समात् न भनेको… बुढी –

समातेँ…
शेरे – केहि भयो ?
बुढी - केही भएन …
शेरे – ल ठिक छ … यसको मतलब करेन्ट
अर्को तारमा छ ….

No comments:

Post a Comment